अग्न्याशय
From Wikipedia, the free encyclopedia
प्यान्क्रियाज भर्टेब्रा प्राणीहरूमा पाइने एउटा अङ्ग हो। यो अङ्ग पाचन र इन्डोक्राइन प्रणालीको एउटा प्रमुख ग्रंथि हो। इन्डोक्राइन प्रणाली अन्तर्गत यो ग्रन्थिले इन्सुलिन, ग्लुकागोन, सोमाटोस्टाटिन हर्मोन बनाउँछ भने एक्जोक्राइन ग्रन्थिको रूपमा यसले प्यान्क्रियाटिक झोलहरु निकाल्दछ जसमा पाचन प्रणालीको इन्जाइमहरु हुन्छन्। यी इन्जाइमहरूले काइममा भएको कार्बोहाइड्रेट, प्रोटिन र बोसोलाई अझ पचाउन मद्दत गर्दछ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू अग्न्याशय, विबरण ...
अग्न्याशय | |
---|---|
विबरण | |
पूर्ववर्ती | प्यान्क्रियाटिक बड |
धमनी | इन्फेरियर प्याक्रियाटिकोड्युओडेनल आर्टरी, सुपेरियर प्याक्रियाटिकोड्युओडेनल आर्टरी, स्प्लेनिक आर्टरी |
शिरा | प्याक्रियाटिकोड्युओडेनल भेन, प्यान्क्रियाटिक भेन |
स्नायु | प्यान्क्रियाटिक प्लेक्सस, सेलियाक ग्याङ्ग्लिया, भेगस[1] |
पहिचान | |
चिकित्सा विषय शीर्षकहरू | D010179 |
TA | A05.9.01.001 |
एनाटोमीको आधारभूत मोडेल | 7198 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
बन्द गर्नुहोस्