ककेसियाली नस्ल
ऐतिहासिक मानव नश्ल वर्गीकरण अनुसार पर्ने एक प्रसिद्ध मानव नश्ल / From Wikipedia, the free encyclopedia
ककेसियाली नस्ल (अङ्ग्रेजी: Caucasian Race) (ककेसियाली[1] वा युरोपेली) ऐतिहासिक मानव नस्ल वर्गीकरण अनुसार पर्ने एक प्रसिद्ध मानव नस्ल हो। ककेसियाली नस्ल युरोप, उत्तर अफ्रिका, दक्षिणपश्चिम एसिया, मध्य एसिया र दक्षिण एसियाका विभिन्न प्रजातिहरूको नस्ल हो। संयुक्त राज्य अमेरिकामा ककेसियालीको अर्थ मात्रै युरोपेली नस्ल वा गोरा जाति हुन जान्छ।
मङ्गोलियाली नस्लझैं ककेसियाली नस्ल पनि अफ्रिका महादेशबाट एसियामा बसाइँसराइबाट फैलावट हुँदै निर्माण भएको थियो।[2][3]