कर्णाली अञ्चल
From Wikipedia, the free encyclopedia
Remove ads
कर्णाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। कर्णाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम जुम्ला खलङ्गा हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
Remove ads
प्रशासनिक उपविभाजन
भेरी अञ्चल पाँच जिल्लाहरूमा विभाजित थियो। यसका सबै जिल्लाहरू हाल कर्णाली प्रदेशमा पर्दछ।
यो पनि हेर्नुहोस्
- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads