कायरो
इजिप्टको राजधानी सहर / From Wikipedia, the free encyclopedia
कायरो (अङ्ग्रेजी: Cairo /ˈkaɪroʊ/ KYE-roh; अरबी: القاهرة Al-Qāhirah, उच्चारणⓘ, Coptic: ⲕⲁϩⲓⲣⲏ Kahire) इजिप्टको राजधानी तथा ठूलो शहर हो । यो शहर महानगरीय क्षेत्र तथा संसारको १५ औँ ठूलो शहर हो । भने यो शहर प्राचिन इजिप्टसँग जोडिएको छ । नाईल नदिको छेउमा बनेको शहर[2][3] फातिमिद वंशले स्थापना गरेका थिए । यस शहरको हालको क्षेत्र प्राचिन इजिप्टको राजधानी रहेको थिए, यस कारण पूराना भगनावशेष हालसम्म पनि यो क्षेत्रमा भेटिने गर्दछ ।
कायरो
القاهرة | |
---|---|
शहर | |
देश | Egypt |
गर्भरनेट | कायरो |
स्थापना | 969 AD |
स्थापना गर्ने | Jawhar al-Siqilli |
सरकार | |
• गभर्नर | Atef Abd El Hamid[1] |
क्षेत्रफल | |
• शहर | ५२८ किमी२ (२०४ वर्ग माइल) |
• सहरी | ६,७४० किमी२ (२६०० वर्ग माइल) |
• महानगर | २५०,००० किमी२ (१००००० वर्ग माइल) |
उन्नतांश | २३ मिटर (७५ फिट) |
जनसङ्ख्या (2017) | |
• शहर | ९,५००,००० |
• घनत्व | १९,३७६/किमी२ (५०१८०/वर्ग माइल) |
• सहरी | १८,२९०,००० |
• महानगर | २०,४३९,५४१ |
समय क्षेत्र | युटिसी+2 (EET) |
क्षेत्रीय सङ्केत | (+20) 2 |
वेबसाइट | www.cairo.gov.eg |
कायरोमा अरब क्षेत्रको सबैभन्दा पूरानो तथा लामो चलचित्र तथा संगित क्षेत्र रहेको छ । साथै यस शहरमा चलचित्र तथा संगित क्षेत्रमा थप अध्ययन गर्न संसारको दोश्रो ठूलो संस्था अल-अजहर विश्वविद्यालय रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया, व्यावसायहरू तथा संस्थाहरूको क्षेत्रिय कार्यालय रहेको छ भने अरब लिगको मुख्या कार्यालय यसको संस्थापन देखि नै रहेको छ ।
यस शहरको जनसङ्ख्या ६७.६ लाख [4] रहेको छ भने क्षेत्र ४५३ वर्ग किलोमिटर रहेको । यसको अलावा ९५ लाख जनसङ्ख्या यस शहरको नजिक क्षेत्रमा बसोबास गर्दछ ।