गाजा पट्टी
From Wikipedia, the free encyclopedia
गजा पट्टी प्यालेस्टाइनको क्षेत्र हो। यसको क्षेत्रको दक्षिण-पश्चिम ६ देखि ११ किलोमिटर चौडाई र लगभग ५१ किलोमिटर लम्बाई रहेको छ। सन् २०१२ मा यसले आफ्नो पश्चिमी सामुन्द्रिक किनारा सहित आफ्नो क्षेत्र प्यालेस्टाइनमा गाँसेको थियो। सन् २०१२ को संयुक्त राष्ट्र महासभाले प्यालेस्टाइनलाई गैर सदस्य राष्ट्रको पर्यवेक्षकको रूपमा घोषणा गरेको थियो।[1]
छरितो तथ्यहरू गाजा पट्टीقطاع غزة, सबैभन्दा ठुलो सहर ...
गाजा पट्टी قطاع غزة | |
---|---|
झन्डा | |
सबैभन्दा ठुलो सहर | गाजा |
आधिकारिक भाषाहरू | अरबी |
नियन्त्रित | प्यालेस्टाइन |
नेताहरू | |
महमुद अब्बास | |
रमी हम्दल्लाह | |
क्षेत्रफल | |
• जम्मा | ३६० किमी२ (१४० वर्ग माइल) |
जनसङ्ख्या | |
• सन् २०१४ अनुमानित | १८१६३७९ |
• घनत्व | ५,०४६ /किमी2 (१३,०६९.१ /वर्ग माइल) |
मुद्रा | अन्य |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ |
टेलिफोन कोड | +९७० |
इन्टरनेट डोमेन | .ps |
|
बन्द गर्नुहोस्
यसको नाम यसको प्रमुख शहर गाजा (उच्चारण गाज्जा पनि हुन्छ)बाट राखिएको हो । यसको दोश्रो प्रमुख सहर यसको दक्षिणमा स्थित राफा छ जो इजिप्टको सीमासँग टासिएर रहेको छ । गाजापट्टीमा लगभग १८ लाख मानिस रहने गरेको छ जसमा ४ लाक मात्रै गाजा सहरमा बसोबास गर्छन्।