ग्वाम महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
ग्वाम महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा ग्वामको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ग्वाममा फुटबलको लागि शासकीय निकाय ग्वाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
Shirt badge/Association crest | |||
उपनाम(हरू) | Masakåda | ||
---|---|---|---|
सङ्गठन | ग्वाम फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | पूर्वी एसिया फुटबल सङ्घ (पूर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | बेलिन्डा विल्सन | ||
कप्तान | Anjelica Perez | ||
फिफा कोड | GUM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८२ ![]() | ||
उच्च वरीयता | ६६ (जुलाई २००३, मार्च २००४) | ||
निम्न वरीयता | १२७ (मार्च २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (ग्वांगझोउ, चीन; डिसेम्बर ५, १९९७) | |||
ठूलो विजय | |||
![]() ![]() (हर्मोन, ग्वाम; जुलाई २२, २०१४) | |||
ठूलो हार | |||
![]() ![]() (ग्वांगझोउ, चीन; डिसेम्बर ५, १९९७) |
बन्द गर्नुहोस्