डोल्पा जिल्ला

नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia

डोल्पा जिल्ला
Remove ads

डोल्पा जिल्ला नेपाल को कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो! दुनै, सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ! सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ! यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ! यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो!

छरितो तथ्यहरू डोल्पा जिल्ला, देश ...
Remove ads

प्रशासनिक विभाजन

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ६ गाउँपालिका छन्।[]

थप जानकारी स्थानीय तह, वडा सङ्ख्या ...
Remove ads

|सन्दर्भ सामग्रीहरू|

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads