तिब्बती पठार
मध्य, दक्षिण र पूर्वी एशियामा फैलिएको पठार / From Wikipedia, the free encyclopedia
तिब्बतको पठार (तिब्बती: བོད་ས་མཐོ།, बोड सा म्थो) मध्य एसियामा स्थित एक ऊँचाई वाला विशाल पठार हो।[1][2][3][4] यो दक्षिणमा हिमालय पर्वत शृङ्खला देखी लिएर उत्तरमा टकलामकान मरुभुमी सम्म विस्तृत छ। यसमा चीन द्वारा नियन्त्रित बोड स्वायत्त क्षेत्र, चिंग हई, पश्चिमी सीश्वान, दक्षिण-पश्चिमी गांसू र उत्तरी यून्नान क्षेत्रको साथ-साथ भारतको लद्दाख इलाका आउदछ। उत्तर-देखी-दक्षिण सम्म यो पठार १,००० किलोमीटर लामो र पूर्व-देखी-पश्चिमसम्म २,५०० किलोमीटर चौडा छ। यहाँको औसत ऊँचाई समुद्र देखी ४,५०० मीटर (अर्थात १४,८०० फुट) छ, र विश्वको ८,००० मीटर (२६,००० फुट) देखी ऊँचे सबै १४ पर्वत यसै क्षेत्रमा या यसको छेउ छाउमा पाइन्छ। यस इलाकालाई पनि कहिले काही "विश्वको छत" भनिन्छ। तिब्बत के पठारको कुल क्षेत्रफल २५ लाख वर्ग किमी छ, अर्थात भारतको क्षेत्रफलको ७५% र फ्रान्सको समुचा देशको चौगुना।[5]
तिब्बती पठार | |
---|---|
青藏高原 | |
आयामहरू | |
लम्बाइ | २,५०० किमी (१,६०० माइल) |
चौडाइ | १,००० किमी (६२० माइल) |
क्षेत्र | २५,००,००० किमी२ (९,७०,००० वर्ग माइल) |
भूगोल | |
स्थान | जनवादी गणतन्त्र चीन भारत पाकिस्तान अफगानिस्तान नेपाल भुटान ताजकिस्तान किर्गिस्तान |
हिमशृंखला निर्देशाङ्क | ३३°उ॰ ८८°पू॰ |