थाकसिन शिनवात
थाइल्याण्डका प्रधानमन्त्री, 2001-2006 / From Wikipedia, the free encyclopedia
डा. थाकसिन शिनवात (थाई: ทักษิณ ชินวัตร) एक थाई व्यवसायी, राजनीतिज्ञ तथा प्राध्यापक हुन्। उनी थाई प्रहरी सेवामा सन् १९७३ देखि सन् १९८३ सम्म कार्य गरेका थिए भने सन् २००१ देखि सन् २००६ सम्म उनी थाइल्यान्डका २३औँ प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री बनेपछि थाकसिनले ५ वर्षको कार्यअवधिमा थाइल्यान्डलाई आर्थिक प्रगतिको मार्गमा अघि सारेका थिए।[2][3][4]
छरितो तथ्यहरू डा. थाकसिन शिनवात, २३औँ प्रधानमन्त्री (थाइल्यान्ड) ...
डा. थाकसिन शिनवात | |
---|---|
२३औँ प्रधानमन्त्री (थाइल्यान्ड) | |
कार्यकाल सन् २००१ फेब्रुअरी ९ – सन् २००६ सेप्टेम्बर १९ | |
एकाधिपति | भूमिबल अतुल्यतेज |
पूर्वाधिकारी | छौन लिकपाइ |
उतराधिकारी | सुरयुत छुलानोन |
व्यक्तिगत विवरण | |
जन्म | (1949-07-26) २६ जुलाई १९४९ (उमेर ७४) छेङ माइ, थाइल्यान्ड |
राजनीतिक दल | दाइ राक दाइ |
जीवन साथी | फोछमान शिनवात[1] |
सन्तान(हरू) | पानतोनताए शिनवात फिनथोङता शिनवात पाएथोङतान शिनवात |
मातृ शिक्षाप्रतिष्ठान | Sam Houston State University |
हस्ताक्षर | |
बन्द गर्नुहोस्
सन् १९४९ जुलाई २६ मा मा जन्मेका थाकसिनले सन् १९९४ देखि राजनीतिमा सक्रिय भएका थिए। उनी सन् १९९८ मा उपप्रधान तथा शिक्षा मन्त्री भएका थिए।[5]