न्युक्यासल युनाइटेड फुटबल क्लब
ईंग्लिश फुटबल क्लब / From Wikipedia, the free encyclopedia
न्युक्यासल युनाइटेड फुटबल क्लब इङ्गल्याण्डमा रहेको एक इङ्लिस प्रिमियर लिग फुटबल क्लब हो। यस क्लबको स्थापना १८९२ मा दुई स्थानीय क्लबहरू, न्युक्यासल इस्ट एन्ड र न्युक्यासल वेस्ट एन्डको विलयबाट भएको हो। इस्ट एन्ड र वेस्ट एन्ड क्लबहरूको एकीकरणपछि न्यूक्यासल युनाइटेड इस्ट एन्डको रातो जर्सीमा नै खेलिरह्यो तर सन् १८९४ मा रंगको कारणले हुने टकरावबाट बच्नको लागि कालो सेतो धर्के सर्टसँग कालो रंगको सानो प्यान्ट र मोजाको चिन्हात्मक जर्सी प्रयोग गरियो।[2]
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | न्युक्यासल युनाइटेड फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द म्यागपाइज, द टुन, गोर्डिज | |||
स्थापना | ९ डिसेम्बर १८९२; १३१ वर्ष पहिले (१८९२-१२-09) | |||
मैदान | सेन्ट जेम्स पार्क रङ्गशाला | |||
मैदान क्षमता | ५२,३५४[1] | |||
मालिक | माइक एश्ले | |||
प्रवन्ध निर्देशक | ली चार्न्ले | |||
अन्तरिम प्रमुख कोच | राफेल बेनिटेज | |||
लिग | प्रिमियर लिग | |||
२०१७-१८ | प्रिमियर लिग, १०औं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
बन्द गर्नुहोस्