पेन्गुइन
From Wikipedia, the free encyclopedia
पेन्गुइन मुख्यतया अन्टार्टिकामा पाइने उड्न नसक्ने चरा हो । यो चरा विशेष रूपमा अन्र्टाटिका क्षेत्रमा पाइन्छ । यो चरा जल तथा जमिन दुवै स्थानमा बस्न सक्ने यसको विशेष क्षमता रहेको छ भने यसको रंग सेता र कालो दुइ रंगको मिश्रण रहेको हुन्छ । यसले आफ्नो आहाराको लागि पानी मुनि गएर स–साना माछाहरु तथा अन्य पानीमा पाइने जीवहरूको शिकार गर्छन । यस चराको आधा जीवन समुद्रमा र आधा जमिनमा बसेर बिट्छ ।[1]
छरितो तथ्यहरू वैज्ञानिक वर्गीकरण ...
पेन्गुइन सामयिक शृङ्खला: Paleocene-Recent, 62–0 Ma | |
---|---|
जेन्टु पेन्गुइन, Pygoscelis papua | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
उपवर्ग: | Neognathae |
गण: | Sphenisciformes Sharpe, 1891 |
कुल: | Spheniscidae Bonaparte, 1831 |
Range of Penguins, all species (aqua)
Aptenodytes |
बन्द गर्नुहोस्