बङ्गबन्धु राष्ट्रिय रंगशाला
From Wikipedia, the free encyclopedia
बङ्गलादेश राष्ट्रिय रङ्गशाला (बङ्गाली: বঙ্গবন্ধু জাতীয় স্টেডিয়াম), तथा ढाका रङ्गशाला एक बङ्गलादेशको राष्ट्रिय स्तरको रङ्गशाला हो। हाल यो रङ्गशाला फुटबल प्रतियोगिताहरूका लागि प्रयोग हुने गरेको छ।
छरितो तथ्यहरू स्थान, मालिक ...
स्थान | ढाका |
---|---|
मालिक | बङ्गलादेश फुटबल सङ्घ |
दर्शक क्षमता | ३६,०००[1] |
मैदान आकार | १०९×६८ मीटर |
सतह | प्राकृतिक मैदान |
भाडावाल | |
बङ्गलादेश राष्ट्रिय फुटबल टिम |
बन्द गर्नुहोस्