युईएफए युरो २००८
From Wikipedia, the free encyclopedia
युइएफए युरो २००८ (अङ्ग्रेजी रूप: 2008 UEFA Championship वा UEFA Euro 2012 ) १३ औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो पोल्यान्ड र युक्रेनमा मा ७ जुन देखि २९जुन २००८ सम्म सञ्चालन भएको हो ।यस युरोकपमा १६ सहभागी राष्ट्रहरूले भाग लिएका थिए । स्पेनले यस प्रतियोगिता जिते सँगै पहिलो पटक युरोपेली च्याम्पियन बन्यो । हालसम्म स्पेन सन् २००८ र सन् २०१२ गरी दुई पटक यस प्रतियोगिता जित्न सफल राष्ट्र बनेको थियो ।
छरितो तथ्यहरू Fußball-Europameisterschaft 2008 (जर्मनेली)Championnat d'Europe de football 2008 (फ्रान्सेली)Campionato Europeo di calcio 2008 (Italian) Campiunadis Europeans da ballape 2008 ढाँचा:Rm icon, प्रतियोगिता विवरण ...
Fußball-Europameisterschaft 2008 (जर्मनेली) Championnat d'Europe de football 2008 (फ्रान्सेली) Campionato Europeo di calcio 2008 (Italian) Campiunadis Europeans da ballape 2008 ढाँचा:Rm icon | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देशies | अस्ट्रिया स्विट्जरल्यान्ड |
मिती | ७–२९ जून |
जम्मा टिम सङ्ख्या | १६ (सङ्घ संघहरूबाट) |
मैदान | ८ (८ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | स्पेन (२औँ उपाधि) |
उप विजेता | जर्मनी |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | ३१ |
हानिएको गोल | ७७ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "७"। प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | १,१४०,९०२ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "३"। प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | डेविड भिया (४ गोल) |
उत्कृष्ट खेलाडी | जावी हर्नान्डेज |
← २००४ २०१२ → |
बन्द गर्नुहोस्
स्पेनले विजेता भएसँगै सन् २००९ मा दक्षिण अफ्रिकामा भएको फिफा कन्फेडेरेसन कप मा सहभागी भएको थियो ।