राष्ट्रिय सभा निर्वाचन, २०७८
From Wikipedia, the free encyclopedia
नेपालको सङ्घीय संसदको माथिल्लो सदन, राष्ट्रिय सभाका द्वितीय श्रेणीका २० जना अवकाश प्राप्त सदस्यहरू मध्ये १९ जनाको निर्वाचनका लागि २०७८ माघ १२ मा नेपालमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो।[1] राष्ट्रिय सभाका सदस्यहरू अप्रत्यक्ष मतपत्रद्वारा निर्वाचित हुन्छन् र ६ वर्षको कार्यकालको सेवा गर्दछन् जसमा एक तिहाइ सदस्यहरू प्रत्येक दुई वर्षमा सेवानिवृत्त हुन्छन्।[2] तथापि, २०७४ मा दुई, चार र छ वर्षको कार्यकाल निर्धारण गर्न गोलाप्रथाद्वारा सम्पूर्ण सदन निर्वाचित भएको कारण सेवानिवृत्त सदस्यहरूले केवल चार वर्षको कार्यकाल मात्र पूरा गरेका थिए।[3]
छरितो तथ्यहरू पहिलो दल, दोस्रो दल ...
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
बन्द गर्नुहोस्