लस भेगस
From Wikipedia, the free encyclopedia
लस भेगस (/lɑːs ˈveɪɡəs/) संयुक्त राज्य अमेरिकाको निभाडा प्रान्तको सबै भन्दा धेरै जनघनत्व भएको शहर हो । लस् भेगस शहर बिसेसगरि जुवा, कलिनेरि, र शोप्पिन्गका लागि बिश्वबिख्यात छ । यो शहरलाई मनोरञनको सहर, सिन सिटी, पर्यटकको सहर आदि उपनामले पनि चिनिन्छ । ठुलाठुला होटल, क्यासिनो, तथा मनोरञन स्थलहरू भएको यस शहर पर्यटकिय द्रिस्टिकोणबाट अमेरिकाको सबै भन्दा महत्त्वपुर्ण शहरहरूमा पर्दछ ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू लस भेगस, Country ...
लस भेगस | |
---|---|
लस भेगस शहर | |
उपनाम: The Gambling Capital of the World | |
Country | संयुक्त राज्य अमेरिका |
State | निभाडा |
Incorporated | मार्च १६, १९११ |
क्षेत्रफल | |
• शहर | १३५.८ वर्ग माइल (३५२ किमी२) |
• जमीन | १३५.८ वर्ग माइल (३५२ किमी२) |
• पानी | .०५ वर्ग माइल (०.१ किमी२) |
उन्नतांश | २००१ फिट (६१० मिटर) |
जनसङ्ख्या (२०१०) | |
• शहर | ५८३७५६ |
• सहरी | १३१४३५६ |
• महानगर | १९५१२६९ |
समय क्षेत्र | युटिसी−८ |
• ग्रीष्म (डिएसटी) | युटिसी−७ (PDT) |
क्षेत्रीय सङ्केत | ७०२ |
FIPS code | ३२-४०००० |
वेबसाइट | www.lasvegasnevada.gov |
बन्द गर्नुहोस्
लस भेगसको मुख्य आकर्षण भनेको ६.८ किलोमिटरमा फैलिएको लस भेगस बोलेभार्ड (स्ट्रिप )हो । यस स्ट्रिपमा बेलाजिओ, पेरिस, सिजर्स् प्यालेस, फ्लेमिन्गो, विन् रिसोर्ट्स्, इन्कोर्र्, नियुयोर्क्-नियुयोर्क्, भेनिसियन, बेलिज, पलाजो, कोस्मोपोलिटन्, एरिया, भिडारा, लक्जर्, मेन्डएला बेय जस्ता सन्सारका ठुला एवम् लक्जोरियस होटेल तथा क्यासिनोहरू उपस्थित छन् ।