२०२३ जी२० नयाँ दिल्ली शिखर सम्मेलन
From Wikipedia, the free encyclopedia
२०२३ जी २० नयाँ दिल्ली शिखर सम्मेलन ( हिन्दी : 2023 जी२० नई दिल्ली शिखर सम्मेलन) बीसको समूह (जी२० ) को आगामी अठारौं बैठक हो, यो शिखर सम्मेलन भारत मण्डपम अन्तर्राष्ट्रिय प्रदर्शनी-कन्भेन्सन सेन्टर (आईईसीसी)]], प्रगति मैदानमा, नयाँ दिल्ली मा २०२३ मा हुने तय भएको छ। [1] [2] [3] [4] [5] भारत र दक्षिण एसियामा आयोजना हुने यो पहिलो जी-ट्वान्टी शिखर सम्मेलन हो।