कला
From Wikipedia, the free encyclopedia
यो लेख कलाको सामान्य रूपान्तरणको बारेमा हो। अन्य प्रयोगको लागि कला (स्पष्टता) हेर्नुहोस्।
मानिस को विभिन्न स्तरको व्यहार उनीहरूको काल्पनिक तथा व्वसायिक सिपबाट श्रृजना गरिएका सन्दर्भ तथा बस्तुहरूलाई "कला" भनिन्छ। आफुले जानेको सिपलाई कला भनिन्छ । आफूलाई रहेका सीपहरु लाई प्रस्तुत गर्न कला हो।