क्यालिफोर्निया
क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको राज्य / From Wikipedia, the free encyclopedia
क्यालिफोर्निया पश्चिमी संयुक्त राज्य अमेरिकाको एक ठूलो राज्य हो। यो क्षेत्रको हिसाबले तेश्रो सबै भन्दा ठूलो राज्य हो। यहाँ संयुक्त राज्य अमेरिकाको कुनै पनि अन्य भन्दा धेरै मानिस (३३ लाख भन्दा धेरै मानिसको) छन्। लस एन्जल्स र सान फ्रान्सिस्को यसको सबैभन्दा प्रसिद्ध सहरहरू हुन्। यसको राजधानी सहर स्याक्रमेन्टो हो।
| |||||