जेठ
From Wikipedia, the free encyclopedia
जेठ (जेष्ठ) १२ महिनाहरू मध्यको एक महिना हो । विक्रम संवतका अनुसार जेठ महिनालाई सालको दोस्रो महिना हो। यो महिना चन्द्रमास अनुसार वैशाख पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ भने सौर्यमासका अनुसार यो बृष सक्रांतीको दिनबाट सुरु हुन्छ । शाक्य संवत्सरका अनुसार जेठ महिना मेष सक्रांतीको ५ दिन पछाडी सुरु हुन्छ । सामान्यतया सौर्यमास शुत्रलाई नै व्यवहारमा ल्याएको पाइन्छ। जेठ महिना गृष्मऋतुको पहिलो महिना हो ।
छरितो तथ्यहरू जेठ, मूल नाम ...
जेठ | |
---|---|
मूल नाम | ज्येष्ठcode: sa is deprecated (संस्कृत) |
पञ्चाङ्ग | हिन्दू पञ्चाङ्ग |
महिना संख्या | ३ |
ऋतु | ग्रीष्म ऋतु |
महत्त्वपूर्ण दिनहरू | |
बन्द गर्नुहोस्