मुसा
From Wikipedia, the free encyclopedia
मुसा (Mus sp.) स्तनधारी तथा साकाहारी जनावर हो। मुसाहरू धेरै प्रजातीको हुन्छन्। मुसाले माटो मुनी दुलो बनाएर बस्छ। मुसा सानो हुन्छ। हिन्दू संस्कृतिका अनुसार मुसालाई भगवान गणेशजीको वाहन मानिएको छ। सेतो रंगको मुसालाई घरपालुवा जनावरको रूपमा पालीने गारिन्छ। संसारमा धेरै रंग र प्रकारका मुसाहरु भेतिन्चन। एक प्रकारको मुसाको नाम गुइएन्ना पिग पनि हो। यो प्रजाति को मुसालाइ घर पालुवा मानिन्छ। मुसाको लामो जिउ र लामो पुछर हुन्छ । तर गुइएन्ना पिगको भने पुछर हुदैन। मुसालाई बिरालो, कुकुर, चरा आदिले आफ्नो सिकार बनाउछन्।