अमान्डा पिट
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
अमान्डा पिट (अंग्रेजी :Amanda Peet) (जन्म :११ जनवरी १९७२) एक अमेरिकी चलचित्र अभिनेत्री हुन् जसले कयौं चलचित्र तथा टेलिभिजन टेलीचलचित्रमा काम गरेकी छन् ।[1] अमान्डा पिटले आफ्नो शिक्षा कोलम्बिया विश्वविद्यालयबाट पूर्ण गरेकी हुन् ।[2][3] उनको विभिन्न चलचित्रमा शसक्त भूमिकाले उनलाई प्रसिद्ध बनाएको छ ।[4]
अमान्डा पिट | |
---|---|
जन्म | न्युयोर्क, संयुक्त राज्य अमेरिका | ११ जनवरी १९७२
राष्ट्रियता | अमेरिकी |
मातृ शिक्षाप्रतिष्ठान | कोलम्बिया विश्वविद्यालय |
पेशा | अभिनेत्री ,प्लेराइटर |
कार्यकाल | १९९५-वर्तमान |
जीवनसाथी | डेविड बेनिअफ |
सन्तान | ३ |
पिटको जन्म न्युयोर्क सहरमा भएको हो । उनको बुवा एक सामाजिक कार्यकर्ता थिए ।[5][6] उनी सानै छदा उनको आमा बुवाबीच सम्बन्ध बिच्छेद भएको थियो ।[7]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.