अम्बर गुरुङ
From Wikipedia, the free encyclopedia
अम्बर गुरुङ (जन्म विसं १९९४-२०७३) नेपाली साङ्गीतिक फाँटका प्रसिद्ध व्यक्तित्व हुन्। उनले सयौं नेपाली गीतमा सङ्गीत भरेका छन्। उनी खास गरी नेपालको राष्ट्रिय गान सयौं थूंगा फूलकाको सङ्गीतकारको रूपमा परिचित छन्।