अर्जेन्टिनाका विश्व सम्पदा क्षेत्रहरूको सूची
From Wikipedia, the free encyclopedia
अर्जेन्टिनाले युनेस्को विश्व सम्पदा सन्धि अगस्त २३ १९७८ मा हस्ताक्षर गरेको थियो ।[1] २०१४ सम्ममा ९ क्षेत्रहरू विश्वसम्पदा क्षेत्रको सुचीमा समावेश गरिएको छ, जसमा पाँच सांस्कृतिक क्षेत्रहरू र चार प्राकृतिक क्षेत्र छन् ।[1] थप ६ क्षेत्रहरू विश्वसम्पदा सुचीमा समावेश गर्न प्रस्तावित गरिएका छन् ।[1]