अल्जेरिया राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
यो लेख पुरुष फुटबल टिमको बारेमा हो। महिला फुटबल टिमको लागि अल्जेरिया महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस्।
अल्जेरिया राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो अल्जेरियाली फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | الخُضر "El Khadra" (द ग्रिन्स)[1] الأفناك (The Fennecs) Desert foxes[2] محاربي الصحراء (The Desert Warriors) [3] | ||
---|---|---|---|
सङ्गठन | अल्जेरिया फुटबल सङ्घ (एफएएफ) | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Djamel Belmadi[4] | ||
कप्तान | Yacine Brahimi | ||
सर्वाधिक उपस्थिति | Lakhdar Belloumi (१००)[5] | ||
सर्वाधिक गोलकर्ता | Abdelhafid Tasfaout (३४)[6] | ||
गृह रङ्गशाला | विभिन्न | ||
फिफा कोड | ALG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६९ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १५ (अक्टोबर २०१४) | ||
निम्न वरीयता | १०३ (जुन २००८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
अल्जेरिया २–१ बुल्गेरिया (अल्जीएर्स, अल्जेरिया; ६ जनवरी १९६३) | |||
ठूलो विजय | |||
अल्जेरिया १५–१ यमन (त्रिपोली, लिबिया; १७ अगस्त १९७३) | |||
ठूलो हार | |||
हङ्गेरी ९–२ अल्जेरिया (बुडापेस्ट, हङ्गेरी; १६ अगस्त १९६७) | |||
विश्वकप | |||
उपस्थिति | ४ (पहिलो खेल १९८२) | ||
उत्कृष्ट नतिजा | १६ को चरणमा, २०१४ | ||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | १७ (पहिलो खेल १९६८) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९९० | ||
अफ्रिकी राष्ट्रिय च्याम्पियनसिप | |||
उपस्थिति | १ (पहिलो खेल २०१२) | ||
उत्कृष्ट नतिजा | चौँथो स्थान, २०११ |
बन्द गर्नुहोस्