![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c7/Ahalya.jpg/640px-Ahalya.jpg&w=640&q=50)
अहिल्या
From Wikipedia, the free encyclopedia
अहिल्या अथवा अहल्या गौतम ऋषिकी पत्नी थिइन्। उनी चतुर्मुखी ब्रह्माजीकी मानस पुत्री थिइन्। ब्रह्माजीले संसारकै सबैभन्दा सुन्दर नारीको रूपमा अहिल्यालाई रचना गरेका थिए। अहिल्या यती सून्दर थिइन् की जसको रुपजालमा फँसेर स्वर्गका राजा देवराज इन्द्रले हजार योनीज हुनु परेको थियो। हिन्दु धर्मका सबै धार्मीक ग्रन्थहरू जस्तै :- वेद, पुराण, रामायण, महाभारत आदी प्रमुख ग्रन्थहरूमा अहिल्याको बारेमा चर्चा गरिएको छ।
छरितो तथ्यहरू अहिल्या, संस्कृत उच्चारण ...
अहिल्या | |
---|---|
![]() राजा रवि वर्माले बनाएकोअहिल्याको चित्र | |
संस्कृत उच्चारण | Ahalyā |
संबद्ध | ऋषि, पञ्चकन्या |
पत्नी | गौतम |
बन्द गर्नुहोस्