आइछिई
From Wikipedia, the free encyclopedia
आइछिई (सरलीकृत चिनियाँ: 爱奇艺), बहुराष्ट्रिय चिनियाँ इन्टरनेट निगम बायदुको स्वामित्वमा रहेको एक भिडियो साझेदारी मञ्च वा सेवा हो। यो चीनको सेयर बजार तथा अमेरिकी न्याजड्याकमा सूचीकृत छ। यसले सामग्री उत्पादन तथा वितरणको पनि प्रबन्ध गर्दछ। हाल, यसले मुख्यभूमि चीन, हङकङ, ताइवान र मकाउमा सेवा सञ्चालन गर्दछ। यो चीनको पाँच प्रमुख भिडियो मञ्च जस्तै युकु, सोहु, थङ्सिन भिडियो र म्याङ्गो टिभी मध्येको एक हो।[1]
छरितो तथ्यहरू साइटको प्रकार, मुख्यालयहरू ...
साइटको प्रकार | मागमा भिडियो सेवा |
---|---|
मुख्यालयहरू | बेइजिङ, चीन |
संस्थापक (हरू) | गोङ यु |
मुख्य व्यक्तिहरू | रोबिन ली (अध्यक्ष) गोङ यु (कार्यकारी) |
अभिभावक | बायदु |
युआरएल | www |
अलेक्सा क्रम | विश्वव्यापी:१०९(नोभेम्बर २०१९) मुख्यभूमि चीन:२८(नोभेम्बर २०1९) |
प्रयोगकर्ताहरू | १.४ करोड |
बन्द गर्नुहोस्