फ्रेन्च लेखिका From Wikipedia, the free encyclopedia
आना गाभाल्दा Anna Gavalda एउटी फ्रेन्च लेखिका हुन्। उनको जन्म सन् १९७० डिसेम्बर नौ तारिखका दिन फ्रान्सको बूलोन्-बिलँकूर्तमा भएको थियो। उनी स्कूलमा फ्रेन्च पढाउथिन्। त्यसै ताका सन् १९९९मा उनको पहिलो कृति Je voudrais que quelqu'un m'attende quelque part प्रकाशित भयो। उक्त पुस्तकले फ्रान्समा व्यापक सफलता पायो। सन् २०००मा उक्त पुस्तकका लागि Grand Prix RTL-Lire पुरस्कार पनि पाऐ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.