इम्जा हिमताल
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
इम्जा हिमताल इम्जा हिमनदीबाट पग्लिएको पानी जम्मा भएर सन् १९६० तिर निर्माण भएको हिमताल हो। सन् २००९ मा गरिएको एक अध्ययनले यो हिमताललाई हिमालय क्षेत्रको सबैभन्दा छिटो बढिरहेको तालको रूपमा वर्गीकरण गरेको थियो।[2]
इम्जा हिमताल | |
---|---|
रहेको स्थान | नेपाल |
भौगोलिक निर्देशांक | २७.८९८°N ८६.९२८°E |
प्रकार | हिमताल |
अन्तर्वाह | इम्जा हिमनदी |
बहिर्वाह | गंगा नदी |
सिंचित क्षेत्रफल | unknown |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | २,००० मी (६,६०० फिट)[1] |
अधिकतम चौडाई | ६५० मी (२,१३० फिट)[1] |
सतहको क्षेत्रफल | १.३ किमी२ (०.५० वर्ग माइल)[1] |
औसत गहिराई | ४१.६ मी (१३६ फिट)[1] |
अधिक गहिराई | ९०.५ मी (२९७ फिट)[1] |
पानीको आयतन | ०.०३५८ किमी3 (०.००८६ घन माइल)[1] |
सतहको उचाई | ५,००४ मी (१६,४१७ फिट) [1] |
सन्दर्भ सामाग्री | [1][2] |
सोलुखुम्बु जिल्लामा पर्ने यस इम्जा हिमताल नेपालकै सबैभन्दा जोखिमयुक्त हिमताल मानिन्छ । इम्जा हिमतालमा ७ करोड ५२ लाख घन लिटर पानी रहेको बताइन्छ । वि.सं. २०७३ श्रावणमा नेपाली सेनाले विष्फोटको सम्भावना रहेको यो तालको पानी निकालेर जोखम कम गरेको थियो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.