उज्बेकिस्तान राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
उज्बेकिस्तान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उज्बेकिस्तानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो उज्बेकिस्तानमा फुटबलको लागि शासकीय निकाय उज्बेकिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यसको गृह मैदान ताशकेन्टमा रहेकोे मिलि रंगशाला हो । यो एएफसीको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
उपनाम(हरू) | White Wolves Turanians | ||
---|---|---|---|
सङ्गठन | उज्बेकिस्तान फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | मध्य एसिया फुटबल सङ्घ(मध्य एसिया, अफगानिस्तान र इरान) | ||
प्रमुख प्रशिक्षक | Héctor Cúper | ||
कप्तान | ओडिड अहमोव | ||
सर्वाधिक उपस्थिति | Server Djeparov (१२६) | ||
सर्वाधिक गोलकर्ता | Maksim Shatskikh (३४) | ||
गृह रङ्गशाला | मिलिय स्टेडियम Pakhtakor Stadium | ||
फिफा कोड | UZB | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९६ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ४५ (नोभेम्बर २००६–जनवरी २००७) | ||
निम्न वरीयता | ११९ (नोभेम्बर १९९६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ताजिकिस्तान २–२ उज्बेकिस्तान (दुशान्वे, ताजिकिस्तान; १७ जून १९९२) | |||
ठूलो विजय | |||
उज्बेकिस्तान १५–० मङ्गोलिया (चियाङ्ग माइ, थाइल्यान्ड; डिसेम्बर ५, १९९८) | |||
ठूलो हार | |||
जापान ८–१ उज्बेकिस्तान (सिडन, लेबनान; अक्टोबर १७, २०००) | |||
एसिया कप | |||
उपस्थिति | ७ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान, २०११ |
बन्द गर्नुहोस्