![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/02/Apollo_Musagetes_Pio-Clementino_Inv310.jpg/640px-Apollo_Musagetes_Pio-Clementino_Inv310.jpg&w=640&q=50)
एपोलो
From Wikipedia, the free encyclopedia
एपोलोन वा एपोलो ग्रीक पौराणिक कथाहरू अनुसार एक ईश्वर हुन् , र एक बाह्र ओलिम्पियनमा एक हुन् । उहाँ जिउस र लेटोका छोरा हुन् र आर्टेमिसका जुम्ल्याहा भाइ । उनी ग्रीसमा बस्थे। उनी निको हुने र औषधि , संगीत र कविताका देवताहुन् । उनी मुसेसका नेता थिए । उनी भविष्यवाणीका पनि देवता हुन्, र डेल्फीमा रहेको उनको ओरेकल धेरै प्रख्यात थियो। उनलाई न्यायको ईश्वर पनि मानिन्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा एपोलो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![एपोलोको मूर्ति](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/02/Apollo_Musagetes_Pio-Clementino_Inv310.jpg/640px-Apollo_Musagetes_Pio-Clementino_Inv310.jpg)