भाडाको लागि अनलाइन मंच From Wikipedia, the free encyclopedia
एयरबीएनबी एक निजी व्यवस्थित विश्वव्यापी कम्पनी हो । यसले अनलाइन बजार र आतिथ्य सेवा सञ्चालन गर्दछ जुन वेबसाइटहरु र मोबाइल एप्स मार्फत पहुँच योग्य छ। कम्पनीले कुनै पनि रियल स्टेट लिस्टिङ्ग छैन, न त यसले कार्यक्रम आयोजना गर्छ; एक दलालको रूपमा यसले हरेक बुकिंगबाट कमिशन प्राप्त गर्दछ। एयरबीएनबीको मुख्यालय सान फ्रान्सिस्कोमा रहेको छ ।
व्यवसाय प्रकार | निजी |
---|---|
उद्योग | लजिङ्ग |
स्थापित | अगस्ट 2008 in सान फ्रान्सिस्को, क्यालिफोर्निया |
स्थापनाकर्ताहरू | ब्रायन चेसकी जोइ गेबिया नाथन ब्लेकार्जिक |
केन्द्रीय कार्यालय | 888 Brannan Street, सान फ्रान्सिस्को, क्यालिफोर्निया |
सेवा क्षेत्र | विश्वभर |
मुख्य व्यक्ति |
|
आम्दानी | $२.६ बिलियन (२०१७) |
परिचालन आय | $४५० मिलियन (२०१७) |
$९३ मिलियन (२०१७) | |
कुल सम्पत्ति | 10,491,499,000 अमेरिकी डलर[1] (2020) |
कर्मचारी सङ्ख्या | ३१०० (२०१७) |
वेबसाइट | www |
पद टिप्पणी / स्रोतहरू [2][3] |
यस कम्पनिका संस्थापकहरु ब्रायन चेसकी, जोइ गेबिया र नाथन ब्लेकार्जिक हुन्।[4] सन् २०११ मा यस कम्पनिले विश्वको ८९ देशरुमा आफ्नो व्यापार फैलायो जसमा करीब दस लाख बुकिंग भएको थियो।[5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.