From Wikipedia, the free encyclopedia
ओस्कार डस सान्तोस जुनियर (ब्राजीली पोर्चुगल:[oˈskaʁ duˈsɐ̃tus ẽˈbwabɐ ˈʒũnioɾ]; (जन्म ९ सेप्टेम्बर १९९१) एक ब्राजीलियन पेशेवर फुटबल खेलाडी हुन् जुन चिनियाँ क्लब शाङ्घाई एसआईपीजीको लागि आक्रमणकारी मध्यपंक्ति रूपमा खेलिन्छ ।
व्यक्तिगत जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम |
ओस्कार डस सान्तोस जुनियर[1] | ||||||||||||
जन्म मिति | [2] | ९ सेप्टेम्बर १९९१||||||||||||
जन्म स्थान | अमेरिकाना ब्राजिल | ||||||||||||
उचाइ | १.८० मी (५ फिट ११ इन्च)[2] | ||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपंक्ति | ||||||||||||
क्लब जानकारी | |||||||||||||
वर्तमान टोली | साङ्घाङ एफसी | ||||||||||||
सङ्ख्या | ८ | ||||||||||||
युवा करियर | |||||||||||||
१९९८–२००४ | União Barbarense | ||||||||||||
२००४–२००९ | साओ पाउलो | ||||||||||||
वरिष्ठ करियर* | |||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
२००८–२०१० | साओ पाउलो | ११ | (०) | ||||||||||
२०१०–२०१२ | स्पोर्ट क्लब | ३६ | (११) | ||||||||||
२०१२–२०१७ | चेल्सी | १३१ | (२१) | ||||||||||
२०१७– | साङघाइ एफसी | ४३ | (१४) | ||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
२०११ | ब्राजिल यु२० | १६ | (३) | ||||||||||
२०१२ | ब्राजिल यु२३ | ६ | (१) | ||||||||||
२०११-२०१५ | ब्राजिल | ४७ | (१२) | ||||||||||
सम्मान
| |||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ सेप्टेम्बर २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७ नोभेम्बर २०१५ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.