कालाहारी मरुभूमि
From Wikipedia, the free encyclopedia
कालाहारी विश्वको एक विशाल मरुभूमि हो। कालाहारी मरुभूमिको क्षेत्र दक्षिण अफ़्रीकाको बोत्स्वाना, नामिबिया तथा दक्षिण अफ्रिका देशको सीमामा लगभग ९ लाख वर्गकिलोमीटर आविस्तृत छ। यसको आवृत लगभग २५ लाख वर्ग किलोमिटरमा फैलिएको छ। मरुभूमिमा बर्सेनि ८-१९ सेमी वर्षा हुन्छ।[1] यसको केहि हिस्सामा तीन महिना वर्षा हुन्छ जसको कारणले त्यहाँ पशुहरु देख्न पाइन्छ। यहाँ बस्ने जनजातिलाई बुशमेन भनिन्छ। यसको पश्चिममा नामीब मरुभूमि छ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |