किरण क्षेत्री
From Wikipedia, the free encyclopedia
किरण क्यारी छेत्री (Kiran Carrie Chetry) जन्म २६ अगस्ट १९७४ नेपाली मूलकी अमेरिकी पत्रकार हुन्। यिनले सन् २०११ सम्म सि एन एन टेलिभिजनमा समाचारवाचक र त्यसअघि फक्स न्यूज च्यानलको समाचार प्रस्तोताको रूपमा काम गरेकी थिइन्। हाल उनी पत्रकारिता क्षेत्रमा नै कार्यरत छिन्।
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू किरण क्षेत्री, जन्म ...
किरण क्षेत्री | |
---|---|
जन्म | किरण क्यारी क्षेत्री सन् १९७४ काठमाडौंं, नेपाल |
शिक्षा | मेरील्यान्ड विश्वविद्यालय |
पेशा | समाचार प्रस्तोता |
कार्यकाल | सन् १९९५ देखि हालसम्म |
जीवनसाथी | क्रिस नोल्स |
सन्तान | माया रोज नोल्स (ज. सन् २००६ फेब्रुअरी ८) क्रिस्टोफर क्षेत्री नोल्स (ज. सन् २००८ अप्रिल १७) |
बन्द गर्नुहोस्