क्यानेडिन नायिका From Wikipedia, the free encyclopedia
केरी-एन्नी मस (अङ्ग्रेजी: Carrie-Anne Moss, जन्म २१ अगष्ट १९६७) एक क्यानाडियन अभिनेत्री हुन् जो द मेट्रिक्स चलचित्रमा आफ्नु ट्रिनिटीको पात्रको लागि सबै तिर जनिने गर्छिन्। उनीले मेमेंटो, चोकोलेट, फीडो र अन्थिन्केबलमा पनि भूमिकाहरू निभाउने काम गरिन् । उनले २०१६मा द बाइ बाइ म्यान र ब्रेन अन फायरमा अभिनय गरेकी छिन् ।
केरी-एन्नी मस | |
---|---|
जन्म | केरी-एन्नी मस अगस्ट २१, १९६७ बर्नाबी, ब्रिटिश कोलंबिया, क्यानाडा |
पेशा | अभिनेत्री |
कार्यकाल | १९८९–हाल सम्म |
जीवनसाथी | स्टीवन रय (१९९९–हाल सम्म) |
सन्तान | ३ |
उनको जन्म अगस्ट २१, १९६७मा बर्नाबी, ब्रिटिश कोलंबिया, कनाडामा भएको थियो । उनको १९९९मा स्टीवन रयसँग विवाह भएको थियो। उनका ३ सन्तानहरू छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.