From Wikipedia, the free encyclopedia
क्यूआर कोड (विस्तृत रूपमा क्विक रेस्पोन्स कोड) एक प्रकारको म्याट्रिक्स बारकोड हो । यसलाई जापानको सवारी साधन निर्माण गर्ने कम्पनी डेन्सो वेभले सन् १९९४ मा आविष्कार गरेको थियो । [1] [2] बारकोड मेसिनले पढ्न सक्ने जानकारी हो, जसमा सामानको बारेमा जानकारी हुने गर्दछ। व्यवहारमा, क्यूआर कोडहरूले प्राय: वेबसाइट वा एपको लोकेटर, पहिचानकर्ता वा ट्र्याकरको डेटा समावेश गर्दछ। क्यूआर कोडले डेटा कुशलतापूर्वक भण्डारण गर्न चार मानकीकृत एन्कोडिङ मोडहरू (संख्यात्मक, अल्फान्यूमेरिक, बाइट/बाइनरी, र कान्जी) प्रयोग गर्दछ। [3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.