गहत एउटा गेडागुडि तरकारी अथवा दालको रूपमा खाइने वनस्पती हो। नेपाल भारतको विभिन्न ठाउँमा गहतको खेती गरिन्छ। गहतको खेती वर्षा सुरुहुनु भन्दा पहिले अथवा वर्षाको सँग सँगै गहतको बिउ छरिन्छ।

छरितो तथ्यहरू गहत Macrotyloma uniflorum, वैज्ञानिक वर्गीकरण ...
गहत
Macrotyloma uniflorum
Thumb
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
Angiosperms
(श्रेणीविहीन):
Eudicots
कुल:
Fabaceae
वंश:
Macrotyloma
प्रजाति:
M. uniflorum
वैज्ञानिक नाम
Macrotyloma uniflorum
(Lam.) Verdc.
बन्द गर्नुहोस्

गहतको वीउ प्रति रोपनि 1.5-2 केजि छरिन्छ । यो हल्का भिरालो कमसल, बलौटे किसिमको माटोमा राम्रो हुन्छ । यो बालि नेपालमा श्रावणको अन्तदेखि भाद्रको मध्य सम्म लगाउने गरिन्छ । यसलाई पानि नजम्ने पाहारिलो रुख्यान जमिनमा लगाउदा राम्रो उत्पादन लिन सकिन्छ । यो जमिनमा हल्का लहरा हुने बाली हो । यसको दालले जाडो हटाउन सहयोग गर्छ । र पत्थरीको अचुक औषधि मानिन्छ । यसको दाल, उसिनेर खाजा पिसेर बारा बनाएर खाने गरिन्छ ।

हेर्नुहोला

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.