गुणसूत्र
From Wikipedia, the free encyclopedia
गुणसूत्र डि.एन.ए. र प्रोटिनको संयुक्त संरचना हो, जुन प्राणी कोषमा पाइन्छ । मानव कोषमा २३ जोडामा ४६ वटाको संख्यामा क्रोमोसोमहरू रहेका हुन्छन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/7/78/Chromosome-upright.png)
१. क्रोमाटिड (Chromatid), २. सेन्ट्रोमेर (Centromere) ३. छोटो भुजा (Short arm) ४. लामो भुजा (Long arm)