गोबी मरुभूमि
From Wikipedia, the free encyclopedia
गोबी मरुभूमि, चीनले कब्जा गरेको तिब्बत क्षेत्र र मङ्गोलियामा स्थित छ। यो विश्वका ठुला मरुभूमि मद्धे एक हो। गोबी दुनियाको चिसो मरुभूमि मद्धे एक हो, यसको तापक्रम शून्यदेखि चालीस डिग्री मुनि सम्म पुग्छ। यो मरुभूमि एसियामा मङ्गोलियाको धेरै ठाउमा फैलिएको छ। 'गोबी' एक मङ्गोलियन शब्द हो, जसको अर्थ पनि नभएको क्षेत्र हो।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
छरितो तथ्यहरू गोबी, स्थानीय नाम ...
बन्द गर्नुहोस्