चन्द्रप्रसाद ढकाल
From Wikipedia, the free encyclopedia
चन्द्रप्रसाद ढकाल नेपालका एक जना चिर परिचित उद्यमी हुन्। उनले सामाजिक काममा ठुलो राशीका आर्थिक सहयोग गर्ने गरेका छन्। कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकाललाई कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले आजको स्थानमा पुर्याएका छन । न्यून आर्थिक पृष्ठभूमिबाट आएका व्यक्ति चन्द्र ढकाल हाल वित्तिय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायतका क्षेत्रमा छाएका छन् ।
![]() | यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
छरितो तथ्यहरू चन्द्रप्रसाद ढकाल, जन्म ...
चन्द्रप्रसाद ढकाल | |
---|---|
![]() चन्द्रप्रसाद ढकाल | |
जन्म | चन्द्रप्रसाद ढकाल बागलुङ जिल्ला, अमलाचौर, नेपाल |
वासस्थान | काठमाडौँ, नेपाल |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
पेशा | आईएमई ग्रुप अफ कम्पनीको अध्यक्ष |
धर्म | हिन्दु |
मातापिता | हिरण्य ढकाल जानुकादेवी ढकाल |
वेबसाइट | ग्लोबलआईएमई |
बन्द गर्नुहोस्