चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ हो । पानीपछि धेरै पिइने चिया हो ।
छरितो तथ्यहरू प्रकार, उत्पत्ति भएको देश ...
चियाकपमा राखिएको चिया |
प्रकार | पेय पदार्थ |
---|
उत्पत्ति भएको देश | चीन |
---|
स्थापना | ई.स. दसौँ शताब्दी[1] |
---|
बन्द गर्नुहोस्