बमको राजा (जार बम )(रूसी: Царь-бо́мба), (code name Ivan[3] सोभियत संघद्वारा ३० अक्टोबर १९६१ मा परिक्षण गरिएको हाइड्रोजन बम थियो। यसको मूल नाम सोभियत RDS-220 हाइड्रोजन बम थियो। मानव सभ्यताद्वारा विस्फोट गरिएको बमहरूम यो सबै भन्दा शक्तिशाली परमाणु बम हो। जार बम्बाको बिकास सोभियत बिज्ञान प्रतिष्ठानका प्राज्ञ[4] इगोर कुर्कातोभ[5]को नेतृत्वको एक परमाणु भौतिकशाष्त्री समूहले गरेको थियो।

छरितो तथ्यहरू उद्गम स्थल, उत्पादन इतिहास ...
उद्गम स्थलसोभियत संघ
उत्पादन इतिहास
निर्मातासोभियत संघ
क्र. निर्माण१ (३० अक्टोबर १९६१ मा बिस्फोट गराइएको)
विशेष विवरण
तौल२७,००० किग्रा (६०,००० पाउन्ड)[1] </ref>
लम्बाइ मी (२६ फिट)[1]
व्यास२.१ मी (६ फिट ११ इन्च)[1]

Blast yield५०–५८ megatons of TNT (२१०–२४० पेटाजूल)[2]
बन्द गर्नुहोस्

यो&nbsp;पनि&nbsp;हेर्नुहोस्

सन्दर्भ&nbsp;सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.