जावी अलोन्सो
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
जेवियर "जावी" अलोन्सो ओलानो (जन्म २५ नोभेम्बर १९८१) स्पेनी फुटबलर हुन जो बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा आबद्ध छन् । केन्द्रिय मध्यपंक्ति उनलाई सुहाउदो स्थान हो । उनले करियरको थालनी रियल सोसिडाडबाट गरेका थिए । ला लिगा क्लब एसडी एबारले उनलाई सोसिडाडबाट ऋणमा छोटो समय भित्रायो र उनी सोसिडाडमै फर्किए अनि क्लबको कप्तान बने । रियल सोसिडाडमा उनको कप्तानी यति सफल सावित भयो कि –03 सिजनमा क्लबले ला लिगामा दोस्रो स्थान हात पार्यो । यहि सफलतालाई आत्मसाथ गर्दै 2004 अगष्टमा उनी £10.5 मिलियनमा लिभरपुलद्धारा खरिदिए । लिभरपुलमा उनले यूइएफए च्याम्पियन्स लिग जिताउन फाइनलमा एसी मिलान विरूद्ध बराबरी गोल फर्काएका थिए । आगामी सिजनमा एफए कप र एफए कम्युनिटि सिल्डमा लिभरपुलको जितको लालमोहर लाग्यो भने £30 मिलियनमा उनको पनि करियर रियल म्याड्रिडतिर लाग्यो । अहिले बायर्न म्युनिखमा उनले जादु चलाईरहेका छन र उनले चौबिसौँ बुन्डेसलिगा पनि जिताएका छन् ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | जावियर अलोन्सो ओलाने[1] | ||
जन्म मिति | २५ नोभेम्बर १९८१ | ||
जन्म स्थान | टोल्सा, स्पेन | ||
उचाइ | १.८३ मी (६ फिट ० इन्च)[2] | ||
खेल्ने स्थान(हरू) | मध्यपंति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | बायर्न म्युनिख | ||
सङ्ख्या | १४ | ||
युवा करियर | |||
Antiguoko | |||
Real Sociedad | |||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९९९–२००० | Real Sociedad B | ३९ | (२) |
२०००–२००४ | Real Sociedad | ११४ | (९) |
२०००–२००१ | → ईकर (ऋणमा) | १४ | (०) |
२००४–२००९ | लिभरपुल फुटबल क्लब | १४३ | (१५) |
२००९–२०१४ | रियल म्याड्रिड | १५८ | (४) |
२०१४– | बायर्न म्युनिख | २६ | (२) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००० | स्पेन यु१८ | १ | (०) |
२००२–२००३ | स्पेन यु२१ | ९ | (०) |
२००३–२०१४ | स्पेन | ११४ | (१६) |
२००१–२०१२ | वास्के | ५ | (०) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १५:२७, २३ मे २०१५ (UTC) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३ जुन २०१४ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.