![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/8/89/Jiaozhou_Bay_Bridge.png/640px-Jiaozhou_Bay_Bridge.png&w=640&q=50)
जियाओझाउ पुल
From Wikipedia, the free encyclopedia
जियाओझाउ पुल पूर्वी चाइनाको सेंडोंग प्रान्तमा अवस्थित एउटा पुल हो । यो पुललाई ३० जुन सन् २०११ मा खोलिएको थियो । यो पुलको समग्रमा कुल लम्बाई ४१.५८ किलोमिटर रहेको छ जुन विश्वको सबैभन्दा लामो समुन्द्री पुल हो । यसलाई सन् २०१२ को डिसेम्बरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गरिएको छ ।
छरितो तथ्यहरू जियाओझाउ पुल, बहन ...
जियाओझाउ पुल | |
---|---|
![]() | |
बहन | सवारी साधन मोटर |
डिजाइनर | शानडोंग गओसु समुह |
पद्धार्थ | कंक्रिट |
जम्मा लम्बाई | २६.७०७ किलोमिटर [1] |
चौडाई | ३५ मिटर |
सुरूवात मिति | सन् २००७ को अन्तमा |
समापन मिति | सन् २०११ को सुरुवातमा |
जम्मा लागत खर्च | १० देखि ५५ बिलियन चाइनिज युआन |
खोलिएको | ३० जुन २०११ |
![]() | |
निर्देशांक | ३६.१६९९१३°N १२०.२९८३०५°E / 36.169913; 120.298305 |
बन्द गर्नुहोस्