From Wikipedia, the free encyclopedia
ठ्रीस्रोङ देउचन (तिब्बती: ཁྲི་སྲོང་ལྡེའུ་བཙན།) सन् ७४२-७९७[2] मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारतबाट अचार्य शान्तरक्षित, गुरु पद्मसम्भव, पण्डित विमलमित्र लगायतको भारतीय बौद्ध महासिद्ध विद्वानगुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुवात धर्मराजा स्रोङ्चन गम्पोको समय देखि नै भए पनि पूर्ण र व्यापकरूपमा बौद्ध धर्मलाई स्थापन ठ्रीस्रोङ देउचन ले गर्नुभएको हुनाले उहाँलाई तीन तिब्बती धर्मराजा मध्ये दोस्रो धर्मराजा मानिन्छ।
ठ्रीस्रोङ देउचन ཁྲི་སྲོང་ལྡེའུ་བཙན། | |||||
---|---|---|---|---|---|
तिब्बती सम्राट | |||||
शासनकाल | सन् ७५७-७९७ सम्म (४० वर्ष)[1] | ||||
राज्याभिषेक | सन् ७५७ (पन्ध्र वर्ष को उमेरमा) | ||||
पूर्वाधिकारी | ठ्रीदे चुगचन वा मेस्अग्छोम | ||||
उत्तराधिकारी | मुने चन्पो | ||||
जन्म | सन् ७४२ दोस्रो तिब्बती महिनामा फोड्रङ ड्रगमार | ||||
मृत्यु | सन् ७९७ (पचपन्न वर्षको उमेरमा) | ||||
रानी | छेपोङजा माग्यल दोङ्कर | ||||
जीवनसाथी | फोयोङजा ग्याल्मो चुन रुयोङजा दोग्यल छिम्जा ल्हमोचन खर्छेनजा छोग्याल ड्रोजा ठ्रीग्याल्मोचन छेपोङजा माग्यल दोङ्कर | ||||
सन्तान | मुतिग चन्पो मुने चन्पो मुरुग चन्पो ठ्रीदे स्रोङचन | ||||
| |||||
दरबार | पोटाला दरबार | ||||
वंश | पुग्यल | ||||
बाबु | ठ्रीदे चुगचन वा मेस्अग्छोम | ||||
आमा | नानमजा माङ्मोजे | ||||
धर्म | बौद्ध धर्म |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.