ढाँचा:इतिहासमा आज/२२, जुलाई
From Wikipedia, the free encyclopedia
सेलेना गोमेज (सन् १९९२)
- १९९२ - कोलम्बियाका कुख्यात ड्रग आपूर्तिकर्ता पावलो इस्कोबार जेलबाट भागेका थिए ।
- २०११- नर्वेको ओस्लो तथा उटायो गरी दुई स्थानहरूमा आतंकवादी आक्रमण भएको थियो ।
- २०१३ - चिनको डिङ्सीमा लगातार भूकम्पको कारण लगभग ८९ को मृत्यू र ५०० भन्दा बढी घाइते भएका थिए ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ef/Selena_Gomez_2009.jpg/320px-Selena_Gomez_2009.jpg)