तागाधारी पवित्र हिन्दु धागा जनै (संस्कृत: यज्ञोपवीतम) धारण गर्ने व्यक्तिलाई भनिन्छ। प्रसिद्ध हिन्दु संस्कारहरू मध्येको उपनयन वा यज्ञोपवीत संस्कार पश्चात जनैको धागो धारण गरिन्छ । तागाधारी विशेषतः ती समुह वा वर्णलाई भनिन्छ जसले अनिवार्य व्रतवन्ध संस्कार गर्छन्। हिन्दु शास्त्र अनुसार ब्राह्मण, क्षत्रियवैश्य मात्र तागाधारी जाति हुन् । नेपाल तथा भारतको सन्दर्भमा थुप्रै जातिहरू तागाधारी कहलाउँछन् ।

Thumb
व्रतवन्ध (उपनयन संस्कार) गरिसकेपछि जनैको धागो धारण गर्नेलाई तागाधारी भनिन्छ

सन्दर्भ

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.