तिरुचिरापल्ली
From Wikipedia, the free encyclopedia
तिरुचिरापल्ली (tiruchirāppaḷḷi)[2] (उच्चारणⓘ) तिरुची वा त्रिचीको नामले प्रसिद्ध, भारतको दक्षिणी राज्य तमिलनाडुको सहर र तिरुचिरापल्ली जिल्लाको मुख्यालय हो । यो तमिलनाडु राज्यको चौथौ ठुलो नगर निगम र चौथौ बढी जनसङ्ख्या भएको नगर हो । यो चेन्नईबाट ३२२ किलोमिटर (२०० माइल) दक्षिणमा र कन्याकुमारीबाट ३७९ किलोमिटर (२३५ माइल) उत्तरमा रहेको छ । यो तमिलनाडु राज्यको मध्यमा अवस्थित रहेको छ । यो सहर कावेरी नदीको तटमा बसालिएको छ । यो स्थान विशेष रूपले विभिन्न मन्दिरहरू जस्तै श्री रङ्गानाथस्वामी मन्दिर, श्री जम्बुकेश्वरा मन्दिर र वरैयुर आदिको लागि प्रसिद्ध छ । शहरको मध्य भाग अर्थात १६ किलोमिटर (९.९ माइल) पश्चिम देखि कावेरी नदी बग्ने गर्दछ । सन् २०११ को भारतको जनगणना अनुसार यस सहरको जनसङ्ख्या ९,१६,८५७ रहेको छ ।[3]
छरितो तथ्यहरू तिरुचिरापल्ली திருச்சிராப்பள்ளிत्रिचीTiruchirappalli, देश ...
तिरुचिरापल्ली
திருச்சிராப்பள்ளி त्रिची Tiruchirappalli | |
---|---|
उपनाम: रकफोर्ट सिटी | |
देश | भारत |
राज्य | तमिलनाडु |
क्षेत्र | चोला नाडु |
जिल्ला | तिरुचिरापल्ली |
क्षेत्र | केन्द्रीय |
सरकार | |
• प्रकार | मेयर परिषद |
• अङ्ग | तिरुचिरपल्ली नगर निगम परिषद |
• मेयर | ए जया |
क्षेत्रफल | |
• सहर | १६७.२३ किमी२ (६४.५७ वर्ग माइल) |
• महानगर | १९८.५५ किमी२ (७६.६६ वर्ग माइल) |
• क्रम | ४औँ |
उन्नतांश | ८८ मिटर (२८९ फिट) |
जनसङ्ख्या (२०११) | |
• सहर | ९१६,८५७ |
• क्रम | ४औँ |
• घनत्व | ५५००/किमी२ (१४०००/वर्ग माइल) |
• महानगर | १,०२२,५१८ |
वासिन्दा | तिरुचाइट |
भाषाहरू | |
• आधिकारिक | तमिल र अङ्ग्रेजी |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक कोड | ६२० ०xx |
टेलिफोन कोड | ०४३१ |
सवारी दर्ता | TN-45, TN-48, TN-81 |
वेबसाइट | त्रिची सहर नगर निगम |
बन्द गर्नुहोस्