दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव
From Wikipedia, the free encyclopedia
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव सार्क सचिवालयको प्रमुख हुन्। सार्क सचिवालय काठमाडौँ , नेपालमा रहेको छ।[1] सार्क महासचिव तीन वर्षे कार्यकालको लाफी सदस्य राष्ट्रको मन्त्रीपरिषदबाट चुनिन्छन् । महासचिवको को सहायताको लागि आठ जना उप-महासचिव , प्रत्येक देशबाट एक जना , जो काठमाडौँ मा बस्छन् ।[1]