देङ सियाओपिङ
From Wikipedia, the free encyclopedia
तेङ सियाओ फिङ (चिनियाँ: 邓小平, २२ अगस्ट १९०४-१९ फेब्रुअरी १९९७); देङ शियाओ पिङ नामबाट लोकप्रिय ) एक चिनियाँ क्रान्तिकारी र राजनेता थिए। उनले सन् १९७८ डिसेम्बर देखि सन् १९८९ नोभेम्बर सम्म जनवादी चीनको प्रमुख नीति निर्माताको रूपमा काम गरेका थिए। सन् १९७६ मा माओ त्से तुङ्को मृत्यु पछि चीनको सत्तामा तेङको सर्वोच्च नेताको रूपमा उदय भएको थियो भने उनले आफ्नो देशलाई दूरगामी बजार-आर्थिक सुधारको शृङ्खलाको नेतृत्व गरेका थिए जसबाट उनलाई "आधुनिक चीनको निर्माता"को रूपमा चिनिन्छ।[1]
छरितो तथ्यहरू तेङ सियाओ फिङ, कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार ...
तेङ सियाओ फिङ | |
---|---|
邓小平 | |
कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार | |
कार्यकाल १३ सेप्टेम्बर १९८२ – २ नोभेम्बर १९८७ | |
सहायक | पो इपो सु सि-यु खान चेनलिन लि वेई-हान |
General Secretary | हु इयाओपाङ चाओ सियाङ |
पूर्वाधिकारी | नवनिर्मित कार्यालय |
उतराधिकारी | छेन युन |
चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष | |
कार्यकाल २८ जुन १९८१ – ९ नोभेम्बर १९८९ | |
सहायक | ये चियेन-इङ चाओ सि-इयनङ याङ साङखुन |
पूर्वाधिकारी | हुआ गोआफेङ |
उतराधिकारी | जियाङ जेमिन |
चिनियाँ नागरिक राजनैतिक परामर्श सम्मेलनका अध्यक्ष | |
कार्यकाल ८ मार्च १९७८ – १७ जुन १९८३ | |
पूर्वाधिकारी | चाउ एन लाइ खाली (सज् १९७६ – १९७८) |
उतराधिकारी | तेङ याङचाओ |
राष्ट्रिय काङ्ग्रेसका सदस्य | |
कार्यकाल १८ अप्रिल १९८९ – २१ डिसेम्बर १९६८ २६ फेब्रुअरी १९७८ – १९ फेब्रुअरी १९९७ | |
जनवादी गणतन्त्र चीनका प्रथम उपाध्यक्ष | |
कार्यकाल १७ जनवरी १९७५ – ७ अप्रिल १९७६ २१ जुलाई १९७७ – १० सेप्टेम्बर १९८० | |
प्रमुख | चाउ एन लाई हुआ गोफेङ |
पूर्वाधिकारी | लिन बियाओ |
उतराधिकारी | वान लि |
व्यक्तिगत विवरण | |
जन्म | (१९०४-०८-२२)२२ अगस्ट १९०४ सिचुआन, चीन |
मृत्यु | १९ फेब्रुअरी १९९७(1997-02-19) (उमेर ९२) बेइजिङ |
राष्ट्रियता | चिनियाँ |
राजनीतिक दल | चिनियाँ कम्युनिष्ट पार्टी |
जीवन साथी(हरू) | झाङ सियुआन (张锡瑗) (सन् १९२८–१९२९) जिज वेइङ (金维映) (सन् १९३१–१९३९) झोऊ लिज (卓琳) (सन् १९३९–१९९७) |
सन्तान(हरू) | तेङ लिज तेङ फुफाङ तेङ नान तेङ रोङ तेङ जिफाङ |
सैन्य सेवा | |
निष्ठा | जनवादी गणतन्त्र चीन |
शाखा/सेवा | जनमुक्ति सेना, चीन चिनिया लाल सेना |
सेवाको वर्षहरू | १९२९-१९५२ चिनियाँ लाल सेना १९७५-१९८० जनमुक्ति सेना |
लडाई/युद्धहरू | चिनियाँ गृहयुद्ध द्वितीय चीन-जापान युद्ध |
बन्द गर्नुहोस्
छरितो तथ्यहरू देङ सियाओपिङ, सरलीकृत चिनियाँ ...
देङ सियाओपिङ | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
सरलीकृत चिनियाँ | 邓小平 | ||||||||
परम्परागत चिनियाँ | 鄧小平 | ||||||||
| |||||||||
Deng Xiansheng | |||||||||
सरलीकृत चिनियाँ | 邓先圣 | ||||||||
परम्परागत चिनियाँ | 鄧先聖 | ||||||||
|
बन्द गर्नुहोस्